३० कात्तिक, काठमाडौं । चितवनका दूग्ध किसानहरूले दूधको मूल्यवृद्धि गर्न माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै दुधको मूल्य बढाउन माग गरेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले सरकारले दुधको मूल्य वृद्धि नगरे आन्दोलनमा उत्रने चेतावनी दिए । देशमा खाद्यान्न र पशु…
दूधको मूल्यवृद्धि गर्न चितवनका किसानहरूको माग

Read Complete Original Article
Published originally on अनलाइन खबर






