दुई महिनापछि तातोपानी नाका हुँदै तीन कन्टेनर सामान नेपाल भित्रियो

करिब दुई महिनादेखि बन्द तातोपानी भन्सार नाका सञ्चालनमा आएको छ। गत भदौ १४ गतेदेखि बन्द रहेको तातोपानी नाका आज कात्तिक १ गतेदेख सञ्चालनमा आएको हो। आज तातोपानी नाकाबाट ६ वटा कन्टेनर पास भएका छन्। तातोपानी भन्सार कार्यालयका अधिकृत नरेन्द्र जैसीका अनुसार तीन वटा मालवहाक कन्टेनर चीनबाट आएको र ३ वटा खाली कन्टेनर नेपाल तर्फबाट गएको जानकारी दिए। ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
भोजपुर – नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ । विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन् । सीप पुस्तान्तरण नहुँदा भाडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो । विशेषगरी घरायसी […] ...

प्लास्टिक र स्टिलको प्रयोग बढ्दा माटाको भाँडा लोप हुने जोखिममा
नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ । विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन् । सीप पुस्तान्तरण नहुँदा भाडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो । विशेष गरी घरायसी कामदेखि धार्मिक तथा सांस्कृतिक कार्यसम्म माटाका भाँडाको प्रयोग ...

दसैं मनाउन एक लाख मानिस उक्लिए पहाड
अविनाश चौधरीधनगढी, कात्तिक १ गते । दसैं, तिहार मनाउन तराईबाट पहाड र सहरबाट गाउँतिर जानेको भिड लागेको छ । सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट दसैं, तिहार मना... ...

दसैँ बिदाले सर्यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम
काठमाडौँ । दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गरिनेछ। अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। यसअघि कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन गर्ने तालिका थियो। विभागले निर्धारित मितिमा नजिकैको ...


