काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा काठमाण्डु गोर्खाज सुदूरपश्चिम रोयल्ससँग ७ रनले पराजित भएको छ । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाण्डुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । काठमाण्डुलाई हराएसँगै सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगेको छ। काठमाण्डुका लागि राशिद खानले सर्वाधिक ३५ रन बनाए । उनले […]
दीपेन्द्रको अर्धशतक मद्दतमा सुदूरपश्चिम प्लेअफतिर, काठमाण्डु ७ रनले पराजित

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






