Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सुरूवातमै लड्खडायो जनकपुर, २८ रनमै गुमायो चार विकेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुरूवातमै लड्खडायो जनकपुर, २८ रनमै गुमायो चार विकेट
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सको ब्याटिङ सुरुवात निकै खराब भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले ८.४ ओभरमा २८ रन बनाउँदा चार विकेट गुमाएको छ। जनकपुरका प्रारम्भिक ब्याटरहरू क्रिजमा टिक्न सकेनन्। त्रित राज दास ५ रनमा आउट भए भने सन्तोष कार्कीले १० […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतको दोस्रो ठूलो एकदिवसीय हार, न्युजिल्यान्डसँग २४४ रनको नमिठो पराजय
SportsJust now

भारतको दोस्रो ठूलो एकदिवसीय हार, न्युजिल्यान्डसँग २४४ रनको नमिठो पराजय

काठमाण्डु- भारतले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दोस्रो ठूलो हार बेहोरेको छ । पाँच खेलको शृंखलाअन्तर्गत शुक्रबार भएको चौथो खेलमा न्युजिल्यान्डले भारतलाई २४४ रनले पराजित गरेको हो । माउन्ट माउङ्गानुईमा न्युजिल्यान्डले दिएको ३३४ रनको लक्ष्य पछ्याएको भारत २६.४ ओभरमा ८९ रनमै अलआउट भयो । भारतको ब्याटिङ सुरुआत नै निकै खराब रह्यो । न्युजिल्यान्डका तीव्र गतिका बलर […] ...

काठमाण्डुपाटी
दीपेन्द्रको अर्धशतक मद्दतमा सुदूरपश्चिम प्लेअफतिर, काठमाण्डु ७ रनले पराजित
SportsJust now

दीपेन्द्रको अर्धशतक मद्दतमा सुदूरपश्चिम प्लेअफतिर, काठमाण्डु ७ रनले पराजित

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा काठमाण्डु गोर्खाज सुदूरपश्चिम रोयल्ससँग ७ रनले पराजित भएको छ । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाण्डुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । काठमाण्डुलाई हराएसँगै सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगेको छ। काठमाण्डुका लागि राशिद खानले सर्वाधिक ३५ रन बनाए । उनले […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play