Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दानबहादुरलाई आइजिपीबाट हटाउने निर्णय यथावत्, अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
दानबहादुरलाई आइजिपीबाट हटाउने निर्णय यथावत्, अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
Photo / Coverage: फरकधार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै मुद्दाको अन्तिम सुनुवाइबाटै निरूपण हुने आदेश गरेको हो । गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो । उनको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कोरलानाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण
PoliticsJust now

कोरलानाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण

मुस्ताङ – प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको टोलीले नेपाल–चीन उत्तरी कोरलानाकाको स्थलगत अवलोकन गरी त्यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ । समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा १५ सदस्यीय टोलीले नाकाको भौतिक पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययनका क्रममा बुधबार कोरलानाकाको अवलोकन गरेको हो । अवलोकनका क्रममा व्यवसायी तथा चालकले नाकामा वातावरणमैत्री पूर्वाधार, […] ...

काठमाण्डुपाटी
आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
PoliticsJust now

आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र उपाध्यक्ष डोल्मालाई विपक्षी बनाइएको छ । सर्वोच्चले अन्तरिम आदेश जारी ...

फरकधार
कांग्रेस केन्द्रीय सदस्य पन्थले उठाए संगठन सुदृढीकरणदेखि सुशासन र समावेशीसम्मका विषय
PoliticsJust now

कांग्रेस केन्द्रीय सदस्य पन्थले उठाए संगठन सुदृढीकरणदेखि सुशासन र समावेशीसम्मका विषय

प्रकाश पन्थले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा संगठन सुदृढीकरण, सुशासन, संघीयता कार्यान्वयन, सामाजिक न्याय र समावेशितालगायतका विषयमा ...

हाम्राकुरा
लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलनको तयारी
PoliticsJust now

लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलनको तयारी

सहकारीलाई केवल आर्थिक कारोबार र बचत ऋणको माध्यमका रूपमा मात्र नभई शान्ति, सहकार्य र सामाजिक एकताको आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपालमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन आयोजना हुने भएको छ । विश्व सहकारी अभियानलाई शान्ति र समृद्धिसँग जोड्ने लक्ष्यसहित राष्ट्रिय सहकारी महासंघ लिमिटेडले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गर्न लागेको हो । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलका अनुसार सन् ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement