लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र उपाध्यक्ष डोल्मालाई विपक्षी बनाइएको छ । सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न मंसिर १४ गते दुवै पक्षलाई बोलाएको छ । डोल्माको नागरिकतामाथ...
आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

Read Complete Original Article
Published originally on फरकधार






