प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा अब मंसिर ९ गते सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले प्राथमिकतामा राखेर पालो समेत आउनेगरी मंसिर ९ गतेलाई पेसी तोकेको हो। सो मुद्दामा आज (सोमबार) पेसी तोकिएकोमा अब ९ गतेलाई प्राथमिकताका साथ पेसी तोकिएको हो।
दानबहादुर कार्कीको मुद्दा प्राथमिकतामा राखेर मंसिर ९ गते पेसी

Read Complete Original Article
Published originally on नेपालखबर






