काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ । कार्कीले बिहीबार आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन
दानबहादुर कार्कीको आईजीपीमा पुनर्बहालीको मागसहितको रिट सर्वोच्चमा दर्ता

Read Complete Original Article
Published originally on आजको अर्थ






