दसैंमा गगनको सन्देश : दुःखमा परेका परिवारहरूको सहारा बनौँ

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा यस वर्षको विजयादशमी मनाउनुपरेको भन्दै दुःखमा परेका परिवारको सहारा बन्न सबैलाई आग्रह गरेका छन्। विजयादशमीको शुभकामना सन्देश जारी गर्दै थापाले चाडपर्वको खुसी आफ्नो घरआँगनमा मात्र सीमित नराखी पीडामा रहेका परिवारसँग पनि बाँड्नुपर्ने बताएका छन्। ‘यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

जीवित देवी कुमारीले गरिन् तलेजु भवानीको दर्शन
जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजु भवानीको दर्शन गराउने परम्पराअनुसार मङ्गलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो । तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहीआएको छ । कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु परिसरमा पुर्याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ...

भक्तपुरमा ब्रह्मायणी जात्रा, बिहानैदेखि भक्तजनको भीड
प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । भक्तपुरवासीले धिमेबाजा बजाउँदै घर–घरबाट मध्यरातिदेखि नै ब्रह्मायणीमा मेला भर्न भीड लागेको थियो । व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिदै र शरीरमा ५, ...

विपत्तिमा परेकाको पीडामा मलम लगाउँदै दशैँ मनाउन गगन थापाको आग्रह
नेपाली कांग्रेस सभापति गगन थापा ...

आफन्तविहीनलाई मुक्तिनाथमा दसैँको टीका र आशीर्वाद
हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टीका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दसैँको अवसरमा सर्वसाधारणलाई टीका, जमरा र आर्शीवाद दिने कार्यक्रम रहेको बताए । विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशीर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ । आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा ...


