Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैं बिदापछि खुल्यो सेयर बजार, प्रि–ओपन सेसनमा ३.३२ अंकले घट्यो

दसैं बिदापछि खुल्यो सेयर बजार, प्रि–ओपन सेसनमा ३.३२ अंकले घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैं बिदापछि खुल्यो सेयर बजार, प्रि–ओपन सेसनमा ३.३२ अंकले घट्यो

काठमाडौं । दसैं बिदापछि सोमबारदेखि सेयर बजार खुलेको छ। प्रि–ओपन सेसनमा नेप्से परिसूचक नकारात्मक देखिएको छ। परिसूचक ३.३२ अंकले घटेर २६३०.८४ विन्दुमा पुगेको हो। प्रि–ओपन सेसनमा ८६ वटा कम्पनीका ९ हजार ७६२ कित्ता सेयर ३५ लाख ५१ हजार ३०९ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारमा आएका कम्पनीमध्ये १६ वटाको सेयर मूल्य बढेको छ भने ३४ वटाको घटेको छ। बाँकी ३० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। The post दसैं बिदापछि खुल्यो सेयर बजार, प्रि–ओपन सेसनमा ३.३२ अंकले घट्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

खोटाङमा खुकुरी प्रहारबाट चार जना घाइते, एकजना पक्राउ
ताजा खबरJust now

खोटाङमा खुकुरी प्रहारबाट चार जना घाइते, एकजना पक्राउ

खोटाङ । खोटाङमा धारिलो हतियार खुकुरी प्रहारबाट चारजना घाईते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार जारबुङ सिम्लेका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली आहालेमा गई धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चारजना घाईते भएका हुन् । नइन्द्रकुमारले असोज ९ गते राती साढे १२ बजे आफ्नै ४० वर्षीया श्रीमती अन्जना राईलाई टाउको पछाडि प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छन् । ६२ वर्षीया सासुआमा ...

हिमालय टाइम्स
दमौलीमा ब्रदरका प्रिन्टर प्रयोगकर्तालाई निःशुल्क प्राविधिक सेवा
ताजा खबरJust now

दमौलीमा ब्रदरका प्रिन्टर प्रयोगकर्तालाई निःशुल्क प्राविधिक सेवा

काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्तालाई स्थानीयस्तरमै प्राविधिक सेवा तथा परामर्श उपलब्ध गराउने उद्देश्यले ब्रदर निःशुल्क सेवा शिविर आयोजना हुने भएको छ। नासा कम्प्युटर सप्लायर्सको आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने शिविर कार्तिक १४ र १५ गते दमौलीमा आयोजना हुनेछ। दुई दिन सञ्चालन हुने उक्त सेवा शिविर व्यास–२, दमौलीस्थित बालमन्दिर तथा सत्यवती स्कुल लाइन क्षेत्रमा आयोजना हुनेछ। ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play