दसैँपछि आईपीओमा लगानीको अवसर बढ्दै, ११७ कम्पनीको ७१ अर्ब ४२ करोडको पाइपलाइन
काठमाडौं । दसैँपछि सेयर बजारमा नयाँ कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत लगानीको अवसर बढ्ने सम्भावना देखिएको छ। नेपाल धितोपत्र बोर्डमा चालु आर्थिक वर्ष २०८३/८४ का लागि ११७ कम्पनीले आईपीओ निष्कासन गर्न आवेदन दिएका छन्। ती कम्पनीले कुल ७१ अर्ब ४२ करोड २० लाख रुपैयाँभन्दा बढीको सेयर निष्कासन अनुमति मागेका छन्। बोर्डमा असोज २७ सम्म दर्ता भएका आवेदनअनुसार …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै, यस्तो छ पूजा विधि
काठमाडौँ / प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका ...

आजको मौसम : हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ / हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका ...

हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । मङ्गलबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-… ...

नवरात्रको नवौँ दिन स् सिद्धिदात्री देवीको पूजा गरिँदै
काठमाडौं- आज नवरात्रको अन्तिम दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष महानवमीका दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ। मुमुक्षुहरूलाई ...


