दसैँ–तिहारको रौनक बनेका रोटे र लिङ्गे पिङ लोप हुँदै

ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दसैँ–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने क्रममा पुगेका छन् । पहिले गाउँ–गाउँमा बनाइने चर्खे पिङ (काठे पिङ) आजभोलि विरलै देखिन्छ । दशैं तिहारको समयमा कम्तीमा एक दिन भुइँ छाड्नुपर्छ भन्ने परम्परा थियो, जसका कारण पिङ खेल्न सबै उमेरका मानिस भेला हुनेगर्दथ्यो । पिङ खेल मात्र नभई भेटघाट, शुभकामना आदान–प्रदान गर्ने स्थल पनि मानिन्थ्यो । तर अहिले मेलामहोत्सवमा बिजुलीबाट चल्ने ठूला पिङ देखिन थालेपछि स्थानीय स्तरम...
Read Complete Original Article
Published originally on फरकधार
Related News

१० खेलाडीमा सीमित क्रिस्टल प्यालेसमाथि टोटनहमको सहज जित
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपरले क्रिस्टल प्यालेसमाथि २-० गोलको जित निकालेको छ । खेलको १३ औँ मिनेटमै क्रिस्टल प्यालेसका जिन-फिलिप मटेटाले रातो कार्ड खाँदै मैदान छाडेपछि प्यालेस १०... ...

स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग
जुम्ला । कर्णाली प्रदेशमा स्याउ विकास बोर्डको स्थापना तथा सञ्चालन सम्बन्धमा जुम्लाका सरोकारवालासँग शनिबार राय सुझावको माग गरिएको छ । स्याउ संसदीय स्याउ सरोकार समूहको अयोजना तथा कर्णाली प्रदेश सरकार भूमि... ...

लेभान्टेलाई हराउँदै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले लेभान्टेमाथि २–० गोलको जित निकालेको छ । एट्लेटिकोको जितमा अलेहान्द्रो ग्रिमाल्डो र गियुलियानो सिमिओनीले एकरएक गोल गरे । खेलको ३६ औँ मिनेटमा... ...

लिड्समाथि बर्नमाउथको सहज जित
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिड्समाथि २–० गोलको जित निकालेको छ । बर्नमाउथलाई जित दिलाउन इभानिल्सन र अमिन अदलीले एक–एक गोल गरे । नेपाली समय अनुसार शनिबार राति सम्पन्न खेलको... ...


