दसैँको दक्षिणामा डिजिटल भुक्तानीलाई प्राथमिकता दिन राष्ट्र बैंकको सुझाव, नोटमा अबिर र रङ नलगाउन आग्रह
काठमाडौं । दसैँमा टीका र जमरासँगै दक्षिणा दिने क्रममा बैंकनोटमा अबिर, रङ वा अन्य पदार्थ नलगाउन नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ। नोटमा रङ लगाउने, भिजाउने, च्यात्ने वा फोहोर बनाउने गर्दा त्यसको गुणस्तर बिग्रिने र पुनः प्रयोग गर्न कठिन हुने भएकाले जतन गरेर प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध गरेको हो। राष्ट्र बैंकले वित्तीय चेतनासम्बन्धी सन्देशमार्फत बैंकनोटल…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

कलाकारको दशैँ : कतै विपत्तिको पीडा, कसैलाई बाल्यकालको याद
काठमाडौं । कुनैबेला दशैं आउनुअघि नै नयाँ लुगाको प्रतीक्षा, मीठोमसिनो खाने रहर र दक्षिणा गन्ने उत्सुकताले मनमा उमङ्ग भरिन्थ्यो । घरभरि आफन्तको जमघट हुन्थ्यो, टीका–जमरासँगै आशीर्वाद र आत्मीयता साटिन्थ्यो । तर अहिले समय फेरिएको छ, दशैं मनाउने शैली पनि फेरिएको छ । यस वर्ष विपत्ति र मानवीय क्षतिको पीडाले चाडको रौनकलाई समेत प्रभावित पारेको छ । यही बदलिँदो समय र प… ...

टिकाकाे दिन कालीमाटीमा महँगियो हरियो प्याज, किलोको ५०० रुपैयाँसम्म, कुनकाे मूल्य कति पुग्याे ?
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा हरियो प्याजको मूल्य प्रतिकिलो ३०० देखि ५०० रुपैयाँसम्म पुगेको छ । बजारमा उपलब्ध मूल्यसूचीअनुसार पार्सलेको मूल्य प्रतिकिलो २ ...

अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ १९ पैसा, कुन मुद्राको विनिमयदर कति ?
काठमाडौँ / नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा ...

करोडौँ खर्चको मौसमी रडार बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित
सुर्खेत र दैलेखको सिमानास्थित गुराँस गाउँपालिका–५ रातानाङ्लामा रहेको मौसमी रडार अझै सञ्चालनमा आउन सकेको छैन। चट्याङका कारण क्षति पुगेपछि बन्द भएको रडार पुनः सञ्चालनमा ल्याउन ...


