दशैंमा घर बस्ने रहर, परदेशिनुपर्ने बाध्यता (भिडियो स्टोरी)

१ कात्तिक, काठमाडौं । यतिबेला देशभर दशैं-तिहारको रौनक छ । कामको लागि घर परिवारबाट टाढा रहेकाहरू घर फर्किन्छन् । सहर बजारभन्दा गाउँघरमा यतिबेला रौनक बढ्दो छ । गाउँघरमा लिङ्गे पिङ हाल्ने, बाटोघाटो सफा गर्ने र घर फर्किने आफन्तको प्रतीक्षा गर्ने क्रम चलिरहेको छ । विदेशमा रहेका नेपाली पनि सकेसम्म चाडपर्वमा घर फर्किने तयारी गर्छन् ।…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

दशैं बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पतालका निर्देशक प्रा डा गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रुपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन पनि बिरामीले सेवा पाउन सकुन् भनी सेवा सञ्चालन ...

बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
बलिउड अभिनेता टाइगर श्रफमाथि भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ । आइतबार साँझ भएको घटनामा उनी सुरक्षित रहे पनि उनका गाडी चालकसहित दुई जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । घटना जुहूस्थित पुष्पा पार्कनजिक भएको हो… ...




