राजनीतिक दलहरूबारे फैलाइएका भ्रम र अफवाहहरूलाई तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन्।
दलहरूविरुद्धका भ्रम र अफवाह तथ्यका आधारमा खण्डन गर्नुपर्छ : विद्यादेवी भण्डारी

Read Complete Original Article
Published originally on हाम्राकुरा

राजनीतिक दलहरूबारे फैलाइएका भ्रम र अफवाहहरूलाई तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन्।
Published originally on हाम्राकुरा

झन्डै तीन दशकअघि नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक अच्युतकृष्ण खरेललाई पदबाट हटाउने सरकारको निर्णयको खोला फर्किएको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय गरेको छ । यससँगै २०५३ सालको खरेल प्रकरण र त्यससँग सम्बन्धित सर्वोच्च अदालतको नजिरबारे कानूनी वृत्तमा बहस शुरू भएको छ । कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय भएको मन्त्रिपरिषद बैठकको ...

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु भइसकेको अवस्थामा काठमान्डु गोर्खाजलाई झट्का लागेको छ । टोलीबाट खेल्ने घोषणा गरिएका भारतीय क्रिकेटर केएस भरतले यस सिजनको एनपीएल नखेल्ने भएका छन् । काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत भरतले अन्य व्यावसायिक प्रतिबद्धताका कारण यस सिजन प्रतियोगितामा सहभागी हुन नसक्ने जानकारी दिएको हो । यसअघि गोर्खाजले भरतलाई आफ्नो टोलीको सदस्यका रूपमा सार्वजनिक गरेको थियो । तर, ...

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आइजिपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिने निर्णय गरेको हो । केसी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए । पछिल्लो समय आइजिपी कार्की र सरकारबीच विवाद बढ्दै गएको बेला उनलाई पदबाट नै ...

काठमाडौं, कात्तिक १८ । सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आइजीपी कार्कीलाई बर्खास्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषदले आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीलाई हटाउने सूचना आएपछि प्रहरीले गत शुक्रवार मिडियाको समाचार कक्षमै पुगे पत्रकारलाई स्रोत खोज्दै ...