काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले दराज नेपालको ११।११ अभियानमा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकलाई थप सुविधा दिने उद्देश्यले दराज नेपालसँग सहकार्य गर्दै विशेष छुट योजना ल्याएको हो । यस योजनाअन्तर्गत २०८३ कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले छुट पाउनेछन् […]
दराजको ११.११ अभियानमा महालक्ष्मी बैंकका ग्राहकलाई विशेष अफर

Read Complete Original Article
Published originally on लोकपथ






