दक्षिण कोरियामा परीक्षामा चिट चोरेको घटनाको जिम्मेवारी लिँदै त्यहाँका शिक्षामन्त्री चोई क्यो-जिनले पदबाट काण्डलाई लिएर राजीनामा दिएका छन्। शिक्षामन्त्री चोई क्यो-जिनले बिहीबार वार्षिक कलेज प्रवेश परीक्षाको समयमा उत्पन्न अव्यवस्थाको पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्। उक्त परीक्षालाई "सुनेउङ’ भनेर चिनिन्छ। जसमा चिट चोरी ...
दक्षिण कोरियामा परीक्षार्थीले चिट चोर्दा शिक्षामन्त्रीले दिए राजीनामा

Read Complete Original Article
Published originally on नेपालखबर



.jpeg)


