रौतहट – नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन मूल्यांकनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय देशभरमै पहिलो हुन सफल भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयद्वारा गठित मूल्यांकन समितिले गरेको मासिक कार्यसमीक्षाका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय कात्तिक महिनामा उत्कृष्ट हुन सफल भएको हो । नेपाल प्रहरीको केन्द्रीय अभिलेख प्रणालीमार्फत कार्यसम्पादन मूल्यांकन गर्ने उद्देश्यले […]
कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






