काठमाडौं- द पोस्टकार्ड होटलले नोभेम्बर २०२६ मा द पोस्टकार्ड अन द राप्ती रिभर, चितवन संचालनमा ल्याउँदै नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ। राप्ती नदीको सुन्दर घुम्तीमा अवस्थित यस होटलबाट वरपरका जंगल र पहाडहरूको सुन्दर
द पोस्टकार्ड होटल नेपालमा विस्तार हुँदै, चितवनको राप्ती नदी किनारमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ सञ्चालनमा आउने

Read Complete Original Article
Published originally on आजको अर्थ






