थ्रेड्समा ‘कस्टम लाइक’ बटनको परीक्षण, प्रयोगकर्ताले आफ्नै तस्वीर वा एनिमेसन थप्न पाउने

मेटाको सामाजिक सञ्जाल थ्रेड्सले प्रयोगकर्ताहरूका लागि एउटा नयाँ 'कस्टम लाइक' फिचरको परीक्षण सुरु गरेको छ। यस फिचरमार्फत प्रयोगकर्ताहरूले आफ्ना पोस्टहरूमा अरू कसैले 'लाइक' गर्दा देखिने गरी व्यक्तिगत तस्बिर, स्टिकर, इमोजी वा एनिमेसन (जीआईएफ) जोडन सक्नेछन्। यो नयाँ सुविधा अन्तर्गत प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा एउटा निश्चित एनिमेसन वा ग्राफिक्स सेभ गरेर राख्न सक्नेछन्। जब कुनै अर्को प्रयोगकर्ताले…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

नजिकिँदै तिहार, माटोको पाला बनाउन भ्याइ नभ्याइ (तस्वीरहरू)
उपत्यका तथा बाहिरका बासिन्दाका लागि भक्तपुरमा बनाइने माटोका पाला निकै परिचित छ । ...

विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
१५ कात्तिक, स्याङ्जा । स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय विवादमा परेको छ । विद्यालयको सहमतिबिनै जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको भन्दै विद्यालयले विरोध जनाएको छ । गत असोज १९ गतेको मन्त्रिपरिषद् बैठकले वालिङ नगरपालिका–८ मा विद्यालयको स्वामित्वमा रहेको कित्ता नम्बर ४८२ को २९ रोपनी ५ आना… ...

गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ
१५ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा भएका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । सहभागीहरूका गुनासा तथा सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाको विकास र नागरिकका समस्या समाधानका… ...

अम्बे स्टिलमा आगलागी, ८ जना घाइते
१५ कात्तिक, काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो । प्रहरीका अनुसार आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको… ...


