१३ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ थियो । चार दिनमा सुनको मूल्य प्रतितोला ६ हजार…
तोलामा २ हजार रुपैयाँ बढ्यो सुन

Read Complete Original Article
Published originally on अनलाइन खबर






