दसौं राष्ट्रिय खेलकुदअन्तर्गत लन टेनिसको पुरुष डबल्सतर्फ गण्डकीका प्रदीप खड्का र करणबहादुर थापाले नेपाल आर्मीका राजवीर प्रधान–प्रणभ खनाललाई पराजित गरे ।
पुरुष डबल्सतर्फ आर्मीको टिमलाई पराजित गर्दै गण्डकीका प्रदीप-करणबहादुर विजयी

Read Complete Original Article
Published originally on कान्तिपुर






