तेलको भाउ बढ्दा विश्वव्यापी महँगीको दबाब लम्बिने, ३१ अर्थतन्त्रमा सन् २०२७ को मुद्रास्फीति प्रक्षेपण बढाइयो
काठमाडौं । मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा मूल्य बढेपछि विश्व अर्थतन्त्रमा महँगीको दबाब सन् २०२७ सम्म कायम रहने देखिएको छ । तेलको मूल्यवृद्धिले ढुवानी, उत्पादन र अन्य वस्तु तथा सेवाको लागत बढाउने जोखिम देखिएपछि अर्थशास्त्रीहरूले विभिन्न देशको मुद्रास्फीति प्रक्षेपण बढाएका छन् । रोयटर्सले अक्टोबरमा ५० अर्थतन्त्रका ५०० भन्दा बढी अर्थशास्त्रीसँग गरेको सर्वेक्षणअनुसार ३१ अर्थतन्त्रमा सन्…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

रुद्राक्षदेखि एभोकाडोसम्म, वनबाटै आम्दानी बढाउने योजना कति प्रभावकारी होला ?
जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा रोपण गरिएको छ । कृषि वन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले सामुदायिक वनको खाली तथा उपयुक्त क्षेत्रमा ...

तारको जञ्जाल हटेपछि फेरियो पोखराको मुहार
पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका अव्यवस्थित र जीर्ण पोल । एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच । केही समयअघिसम्म पोखराको मुख्य ...

दराजको ११.११ सेल नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्डको भ्रमण जित्ने अवसर
काठमाडौं। दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै नोभेम्बर १ अर्थात् कात्तिक १५ गते राति ८ बजेदेखि ‘दराज ११.११’ सेल सञ्चालन गर्ने भएको छ । ‘द बिग बोस इज ब्याक’ नारासहित ल्याइएको यस अभियान नोभेम्बर ११ अर्थात् कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसार अभियानमा उपभोक्ताले विभिन्न सामग्रीमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भाउ… ...

कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?
म्याग्दी। असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त बनायो। नदी किनारका बस्ती, सडक, पुल, विद्युत् आयोजना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुग्यो। कतिपय बस्ती उजाडिए भने सयौं परिवार विस्थापित भए। वर्षौ लगाएर निर्माण गरिएका पूर्वाधार क्षणभरमै क्षत–विक्षत बने। यो विपत्ति प्रा… ...


