Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

तीन सयको सामान किनेका राम श्रेष्ठले पाए १० लाखको पुरस्कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन सयको सामान किनेका राम श्रेष्ठले पाए १० लाखको पुरस्कार
Photo / Coverage: पर्दाफास

<p>भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँ पुरस्कार जितेका छन् ।</p> <p>श्रेष्ठले स्थानीय श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान खरिद गरेका थिए । सरकारले कात्तिक १६ देखि मसान्तसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उनी १० लाख रुपैयाँको पुरस्कार विजेता बनेका हुन् ।</p> <p>सरकारले कर प्रणालीमा सहभागिता बढाउन तथा उपभोक्तालाई बिल लिएर सामान खरिद गर्न प्रोत्साहित गर्ने उद्देश्यले उक्त योजना सञ्चालन गरेको थियो ।</p> <p>करदाता प्रोत्साहन उपहार कार्यक्रमको घोषणा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गरेका थिए ।</p>

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यमनमा हुथी विद्रोहीको तीव्र विस्तार, साउदी गठबन्धनलाई ठूलो धक्का
OthersJust now

यमनमा हुथी विद्रोहीको तीव्र विस्तार, साउदी गठबन्धनलाई ठूलो धक्का

हुथी विद्रोहीहरूले साउदी समर्थित यमनी सरकारविरुद्ध भूभाग कब्जा गर्दै आएका छन् । जसले साउदी अरबलाई पुनः प्रत्यक्ष सैन्य टकरावमा तानेको छ । ...

अनलाइन खबर
हिमालको काखमा प्रकृतिको मोहनी, पर्यटकको रोजाइमा गुफापोखरी (तस्वीरहरू)
OthersJust now

हिमालको काखमा प्रकृतिको मोहनी, पर्यटकको रोजाइमा गुफापोखरी (तस्वीरहरू)

प्राकृतिक सुन्दरता, चिसो हावापानी र मनोरम हिमाली दृश्यका कारण गुफा पोखरी पर्यटकको रोजाइमा पर्दै आएको छ । ...

अनलाइन खबर
जय नेपाल पार्टीद्वारा स्थानीय तहमा उम्मेदवार हुन इच्छुकलाई आवेदनको आह्वान
OthersJust now

जय नेपाल पार्टीद्वारा स्थानीय तहमा उम्मेदवार हुन इच्छुकलाई आवेदनको आह्वान

केन्द्रीय समितिको बैठकले स्थानीय तहमा सम्भावित उम्मेदवारहरूको नामावली सबै जिल्लाबाट संकलन गर्ने पनि निर्णय गरेको छ । ...

अनलाइन खबर
वित्तीय अपराध अनुसन्धानमा प्रविधि प्रयोग बढाउन आईजीपी केसीको जोड
OthersJust now

वित्तीय अपराध अनुसन्धानमा प्रविधि प्रयोग बढाउन आईजीपी केसीको जोड

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अपनाउनुपर्नेमा जोड दिएका छन् । अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगले नयाँ चुनौती सिर्जना गरेको बताए । ‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play