काठमाडौं । पछिल्लो तीन महिनाको अवधिमा १७५ जना विदेशी नागरिक नेपालबाट निष्कासित भएका छन्। गत साउन, भदौ र असोज महिनामा गरी विभिन्न कारणले १७५ जना विदेशी नागरिकलाई सरकारले नेपालबाट निष्कासन गरेको हो। गृह मन्त्रालयले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो त्रैमासिक प्रगति विवरणअनुसार साउन महिनामा ५२ जना विदेशी नागरिक निष्कासनमा परेका छन्। त्यस्तै, भदौ महिन…
तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित, असोजमा सबैभन्दा बढी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






