कालीकोट । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीमध्ये थप दुईजना पक्राउ परेका छन । योसँगै पक्राउ पर्नेको संख्या छ पुगेको छ । पछिल्लो पटक आइतबार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँका हरिबहादुर बुढा र जाजरकोटको बारेकोट–१ का यज्ञ विक छन् । उनीहरुलाई रंगगाउँको माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी क…
डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






