Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

तीन महिनादेखि शवको प्रतीक्षामा आफन्त : डीएनए मिल्यो, शव पाएनन्

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन महिनादेखि शवको प्रतीक्षामा आफन्त : डीएनए मिल्यो, शव पाएनन्
Photo / Coverage: अनलाइन खबर

डीएनए मिलेका शवसमेत कसको हो भन्ने व्यक्तिगत पहिचान गर्नुपर्ने भएपछि शव हस्तान्तरण प्रक्रिया लम्बिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बागमतीमा ६ अर्ब बजेट कटौतीको तयारी, विपद्पछिको पुननिर्माण र पुन:स्थापनामा खर्चिने
OthersJust now

बागमतीमा ६ अर्ब बजेट कटौतीको तयारी, विपद्पछिको पुननिर्माण र पुन:स्थापनामा खर्चिने

१० मंसिर, हेटौंडा । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को लागि बिनियोजित बजेट कटौतीको तयारी गरेको छ । ल्हेन्दे भोटेकोशी त्रिशूली नदीमा आएको बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि खर्चिन सरकारले ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो । बाढीपछिको पुनर्निर्माण तथा पुन:स्थापनासम्बन्धी सरोकारवाला जनप्रतिनिधि तथा पदाधिकारीसँग गत सोमबार प्रदेश सुशासन केन्द्र,… ...

अनलाइन खबर
स्याङ्जा नागरिकता किर्ते मुद्दा : तीन कर्मचारीसहित चार जना पुर्पक्षका लागि थुनामा
OthersJust now

स्याङ्जा नागरिकता किर्ते मुद्दा : तीन कर्मचारीसहित चार जना पुर्पक्षका लागि थुनामा

प्रहरी अनुसन्धानका आधारमा स्याङ्जा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार उनीहरूमाथि सरकारी लिखतसम्बन्धी कसुर (किर्ते गर्न नहुने)मा मुद्दा दायर गरेको थियो । ...

अनलाइन खबर
एफपिक कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक
OthersJust now

एफपिक कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक

आदिवासी जनजाति समुदायको स्वतन्त्र पूर्वसूचित सहमति (एफपिक) कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा ह्योल्मो लामा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान कार्यालय प्रमुख रामकुमार मादेनले संयुक्तरुपमा विहीबार निर्देशिका सार्वजनिक गरेका हुन् । निर्देशिका सार्वजनिक कार्यक्रममा अध्यक्ष थापामगरले आदिवासी जनजाति समुदायको पुर्ख्यौली थातथलोमा उनीहरूको स्वतन्त्र र पूर्वसूचित सहमतिबिना कुनै ...

पर्दाफास
फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार
OthersJust now

फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताएका छन् । फोहोरबाट ऊर्जा परियोजनाको पुनःस्थापना, परीक्षण सञ्चालन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोतको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सरकार, स्थानीय तह र नागरिक सबैको समान जिम्मेवारी रहेको बताए । उनले भने, ‘फोहोर व्यवस्थापन ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement