काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि दुई दिनसम्म सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री गर्न लागेको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार यस वर्ष वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी असर्फी तयार पारिएको छ। तिहारमा धनते…
तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बेच्दै
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






