काठमाडौं । अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँगको छलफलपछि यस्तो जानकारी दिएका हुन् । जेलेन्स्कीले बुधबार सामाजिक सञ्जाल एक्समा अमेरिकी प्रतिनिधिसँग करिब डेढ घण्टा विस्तृत छलफल भएको र त्यस क्रममा तीन देशबीच आगा…
एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





