Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

तिहारयता सुनको भाउ निरन्तर ओरालो, आज अरू घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारयता सुनको भाउ निरन्तर ओरालो, आज अरू घट्यो
Photo / Coverage: नेपालखबर

तिहारयता सुनको भाउ ओरालो लागेको लाग्यै छ।  तिहार बिदापछि शुक्रबार एकैचोटि तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार थप घटेर २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज त्यसबाट पनि अझ तल गएको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम गरिएको छ।  

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
संघीयतालाई बलियो बनाउन रास्वपा नीतिगत रूपमा अगाडि बढ्न चाहन्छ : लामिछाने
Latest NewsJust now

संघीयतालाई बलियो बनाउन रास्वपा नीतिगत रूपमा अगाडि बढ्न चाहन्छ : लामिछाने

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई बलियो बनाउने पार्टीको नीतिगत चाहना रहेको बताएका छन्। संघीयतासम्बन्धी रास्वपाको धारणालाई गलत अर्थमा बुझ्ने गरिएको उल्लेख गर्दै उनले प्रदेश संरचनालाई थप बलियो बनाउन पार्टी सधैँ छलफलका लागि तयार रहेको बताए। साथै, पार्टीमाथि विभिन्न किसिमका आरोप लगाउने गरिएको उनको भनाइ थियो। रास्वपाका प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्राको शुभारम्भ कार्यक्रममा बोल्दै ...

नेपालन्युज
चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
Latest NewsJust now

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

चितवन । जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक... ...

रातोपाटी
थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते
Latest NewsJust now

थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

थाइल्यान्डको पाटोङमा सोमबार बिहान चारतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ३ः३० बजे रेस्टुरेन्ट... ...

रातोपाटी
रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई
Latest NewsJust now

रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

मेची–महाकाली पदयात्रामा हिँडेका सांसद सिंहलाई रास्वपा सभापति रवि लामिछानेले जनकपुरको जानकी मन्दिर प्रांगणबाट बिदाई गरेका हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play