Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

तिहारमा दुई सयभन्दा बढी जुवाडे पक्राउ, बरामद गरिएको लाखौँ रुपैयाँ राज्य कोषमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा दुई सयभन्दा बढी जुवाडे पक्राउ, बरामद गरिएको लाखौँ रुपैयाँ राज्य कोषमा
Photo / Coverage: फरकधार

उज्यालो र उल्लासको पर्व तिहारमा देशभर जुवा तास र कौडा खेल्ने गतिविधि पनि व्यापक देखियो । चाडपर्वका बेला प्रहरीले विभिन्न जिल्लामा गरेको कारबाहीमा २१७ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट लाखौँ रुपैयाँ नगद, तास र कौडा बरामद गरिएको छ । प्रहरीले दिएको जानकारीअनुसार कात्तिक २३ गते देशका पाँच जिल्लामा जुवा तास खेलिरहेका १०७ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट २५ लाख आठ हजार ५०९ रुपैयाँ नगद बरामद भएको थियो । त्यसको भोलिपल्ट, देशका १४ छुट्टाछुट्टै घटनाबाट थप ११० जना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूको स...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी माइक्रोबस दुर्घटनाप्रति रास्वपाद्वारा दु:ख व्यक्त, घाइतेको नि:शुल्क उपचार गर्न माग
PoliticsJust now

भीमफेदी माइक्रोबस दुर्घटनाप्रति रास्वपाद्वारा दु:ख व्यक्त, घाइतेको नि:शुल्क उपचार गर्न माग

काठमाण्डु – मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दु:ख व्यक्त गरेको छ । पार्टीले घटनामा घाइते भएकाहरूको प्रभावकारी तथा नि:शुल्क उपचारको व्यवस्था मिलाउन र मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले प्रेस […] ...

काठमाण्डुपाटी
रास्वपाको चियापानमा कुटाकुट, फेरि अस्पतालमै हानाहान, सांसद अन्सारी कुलेलम
PoliticsJust now

रास्वपाको चियापानमा कुटाकुट, फेरि अस्पतालमै हानाहान, सांसद अन्सारी कुलेलम

शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच कुटाकुट हुँदा करिब १२ जना घाइते भएका छन्। अस्पताल ल्याइएपछि पनि दुई पक्षबीच कुटपिट ...

हाम्राकुरा
विराटनगरलाई ठूलो झट्का, लयमा रहेका लोकेश पनि आउट
PoliticsJust now

विराटनगरलाई ठूलो झट्का, लयमा रहेका लोकेश पनि आउट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीनअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्स दबाबमा परेको छ । १ सय ३३ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले महत्वपूर्ण ब्याटर लोकेश बमलाई गुमाएको छ । प्रतियोगिताभर उत्कृष्ट लयमा रहेका ओपनिङ ब्याटर लोकेश २७ बलमा ३३ रन बनाएर पवेलियन फर्किएका छन् । उनले आफ्नो इनिङ्समा महत्वपूर्ण योगदान दिए पनि टोलीलाई जिततर्फ अघि बढाउन सकेनन् । लोकेशको विकेटसँगै विराटनगरलाई ...

फरकधार
लोकेश बमको आक्रामक ब्याटिङमा विराटनगर अघि बढ्दै, ९ ओभरमा बनायो ५६ रन
PoliticsJust now

लोकेश बमको आक्रामक ब्याटिङमा विराटनगर अघि बढ्दै, ९ ओभरमा बनायो ५६ रन

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सले लक्ष्य पछ्याउने क्रममा सुधारिएको प्रदर्शन गरिरहेको छ । १ सय ३३ रनको लक्ष्य पछ्याएको विराटनगरले ९ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ५६ रन बनाएको छ । विराटनगरका लागि ओपनिङ ब्याटर लोकेश बम उत्कृष्ट लयमा देखिएका छन् । उनी ३३ रन बनाएर क्रिजमा छन्। उनलाई साथ दिइरहेका बसिर अहमद १० ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play