तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

चीनको तिब्बत स्वायत्त क्षेत्रमा बिहीबार राति गएको शक्तिशाली भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ । यस्तै, ३२ जना घाइते भएका छन् । भूकम्पका कारण ३०० भन्दा बढी घरमा क्षति पुगेको छ । सिन्ह्वाका अनुसार स्थानीय समयअनुसार बिहीबार राति १०ः३३ बजे सिजाङ स्वायत्त क्षेत्रको नाग्छु सहरअन्तर्गत बाकेन काउन्टीलाई केन्द्रबिन्दु बनाएर ७.० म्याग्निच्युडको भूकम्प गएको हो । शुक्रबार बिहान २ः२५ बजेसम्मको विवरणअनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ भने २१ जना सामान्य घाइते भएका छन् । भूकम्पबाट प्रभावित क्षेत्रमा भौतिक क्षतिको विस्तृत विवरण सङ्...
Read Complete Original Article
Published originally on फरकधार
Related News

सभापति लामिछाने भारत जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जान लागेका छन् । उनी तीन दिने भ्रमणका लागि आज भारत जाने भएको उनको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । विज्ञप्तिमा सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्ने र यो उनको निजी भ्रमण […] ...

सडक मर्मतसँगै म्याग्दीका पर्यटकीय स्थलमा चहलपहल, व्यवसायी उत्साहित
दसैँलगत्तै म्याग्दीका पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मतपछि यातायात सञ्चालन सहज भएसँगै पर्यटकीय गतिविधि बढ्न थालेको हो । घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से र गलेश्वरलगायत क्षेत्रमा बिहीबारदेखि पर्यटकको चहलपहल बढेको स्थानीय व्यवसायीले बताएका छन् । बेनी नगरपालिका–९ गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यले दसैँको टीकापछि ...

रास्वपा सभापति लामिछाने धामिर्कक भ्रमणमा भारत जाँदै
काठमाडौँ, कात्तिक ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जान लाग्नुभएको छ । उहाँ तीन दिने भ्रमणका लागि आज भारत जाने हुनुभएको उहाँक... ...

श्रीमती निकितासहित तीर्थाटनका लागि निस्किए रवि
तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत प्रस्थान गरेका छन्। ...


