तस्बिरमा हेर्नुहोस् जनकपुर र काठमाण्डुको खेल

काठमाण्डु– जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले काठमाण्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो। १६ वर्षीय राहुल यादवको घातक बलिङ र मोइन अलीको अर्धशतकमा जनकपुरले सानदार जीत निकाल्यो । राहुलले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए।
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

विराटनगर भर्सेस कर्णाली : ८७ रन जोडेर आउट भए लाेकेश
काठमाण्डु– विराटनगर किंग्स र कर्णाली याक्सबीचको खेल जारी रहेको छ । १६ ओभरको खेल सकिदा विराटनगले ४ विकेट गुमाएर १४७ रन बनाएको छ । विराटनगरका लोकेश बम ८७ रन जोडेर आउट भएका छन् । ९ छक्का र ३ चौकाको मद्दतमा ८७ रन जोडेका लोकेशलाई सोमपाल कामीले आउट गराए । अहिले १७ ओभरको खेल चलिरहेको छ […] ...

‘एनपीएल क्रिकेटको विकास परियोजना होइन, प्रतिभा देखाउने मञ्च हो’
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरू भइसकेको छ। अहिलेबाटै उपाधिका लागि को बलियो को कमजोर भन्ने अवस्था छैन। समूह चरणका खेल भइरहेकाले त्यो आकलन अहिलेका लागि हतार हुन्छ। तर चिसो मौसमको सुरूवातसँगैअघि बढेको प्रतियोगिताले खेलप्रेमीहरूलाई तताएको छ। मैदानको प्रतिस्पर्धा, फ्रेन्चाइजीहरूको तयारी, नेपाली क्रिकेटरको क्षमता, विदेशी खेलाडीको प्रभाव र नेपाली क्रिकेटको भविष्यबारे चर्चा भइरहेको […] ...

डा. सरीषा श्रेष्ठको पहलमा सुरु ‘Sixes for Her Future’ अभियानमा जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार संकलन
डा. सरीषा श्रेष्ठको पहलमा सुरु ‘Sixes for Her Future’ अभियानमा जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार संकलन ...

कर्णालीले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्दै
काठमाण्डु– जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको ‘टस’मा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय गरेका हुन् । यससँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्नेछ । कर्णाली आज दोस्रो जितको खोजीमा रहेको छ । […] ...


