तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण

भक्तपुर – विजयादशमीको दिन बुधबार जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका थिए । त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएका […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

कांग्रेस नेता सुनील शर्माले मोरङमा परिवारका साथ मनाए दशैँ
डा. सुनीलकुमार शर्माले मोरङस्थित आफ्नो निवासमा परिवारका सदस्यहरूसँग हर्षोल्लासका साथ दशैँ मनाएका छन्। ...

उपत्यकाका सडकमा बढ्न थाल्यो सवारी चाप
उपत्यका भित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारीसाधन सामान्य अवस्थामा सञ्चालनमा आइरहेको ट्राफिक प्रहरीले जनाएको छ । ...

पूर्वराष्ट्रपति भण्डारीको दसैँ: आमाबाट ग्रहण गरिन् जमरा, छोरी–ज्वाइँलाई लगाइदिइन् टीका
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्। यसैगरी पूर्वराष्ट्रपति भण्डारीले छोरी-ज्वाइँलाई टीका लगाइदिइन्। उनले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार रा... ...

पूर्व राष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान
गोरखापत्र अनलाइनकाठमाडौँ, कात्तिक ४ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिनुभएको छ। उहाँले छोरी–ज्वाँईलाई पन... ...


