तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

हनुमानढोका दरबार क्षेत्रमा रहेको मन्दिरमा हजारौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुगेका छन्। तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गर्ने व्यवस्था गरिएको छ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
• तलेजु भवानी मन्दिर वर्षको अधिकांश समय बन्द रहन्छ, तर महानवमीको दिन मात्र सर्वसाधारणका लागि खुल्छ, जसले भक्तजनको आस्था निरन्तर कायम रहन्छ। • मन्दिरको ऐतिहासिक महत्त्व मल्लकालीन इतिहास र सांस्कृतिक परम्पसँग जोडिएको छ, जहाँ देवीको पूजा र धार्मिक आस्था राज्यको कल्याणसँग सम्बन्धित थियो। • तलेजु मन्दिरको खुल्ने परम्परा र यसको ऐतिहासिक कारणको स्पष्टता खोज्न थप अध्ययन र संवाद आवश्यक छ। ...

वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य के हो?
मन्दिरभित्र प्रवेश गर्न नपाए पनि भक्तजनको आस्था भने ढोकाबाहिरै प्रकट भइरहेको थियो । त्यो दृश्यले मनमा एउटा प्रश्न उब्जायो आखिर यो कस्तो मन्दिर हो, जहाँ वर्षको अधिकांश समय ढोका बन्द रहन्छ, तर भक्तजनको श्रद्धा भने निरन्तर कायम रहन्छ ? ...

मलेसियन क्रिकेट संघको सीओओमा विनोद दास नियुक्त
काठमाडौं । मलेसियन क्रिकेट संघले विनोद दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ । संघले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेट टोलीका पूर्वकप्तान दासलाई नयाँ प्रमुख सञ्चालन अधिकृतका रूपमा स्वागत... ...



