तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला

काठमाण्डु – काटमाण्डुको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर मङ्गलबार सर्वसाधारणका लागि खुला गरिएको छ । महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनका लागि बिहान ५ बजेदेखि खुला गरिएको हो । मन्दिरमा नैबेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन तलेजु भवानीको […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
• तलेजु भवानी मन्दिर वर्षको अधिकांश समय बन्द रहन्छ, तर महानवमीको दिन मात्र सर्वसाधारणका लागि खुल्छ, जसले भक्तजनको आस्था निरन्तर कायम रहन्छ। • मन्दिरको ऐतिहासिक महत्त्व मल्लकालीन इतिहास र सांस्कृतिक परम्पसँग जोडिएको छ, जहाँ देवीको पूजा र धार्मिक आस्था राज्यको कल्याणसँग सम्बन्धित थियो। • तलेजु मन्दिरको खुल्ने परम्परा र यसको ऐतिहासिक कारणको स्पष्टता खोज्न थप अध्ययन र संवाद आवश्यक छ। ...

वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य के हो?
मन्दिरभित्र प्रवेश गर्न नपाए पनि भक्तजनको आस्था भने ढोकाबाहिरै प्रकट भइरहेको थियो । त्यो दृश्यले मनमा एउटा प्रश्न उब्जायो आखिर यो कस्तो मन्दिर हो, जहाँ वर्षको अधिकांश समय ढोका बन्द रहन्छ, तर भक्तजनको श्रद्धा भने निरन्तर कायम रहन्छ ? ...

मलेसियन क्रिकेट संघको सीओओमा विनोद दास नियुक्त
काठमाडौं । मलेसियन क्रिकेट संघले विनोद दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ । संघले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेट टोलीका पूर्वकप्तान दासलाई नयाँ प्रमुख सञ्चालन अधिकृतका रूपमा स्वागत... ...



