काठमाडौं । डोल्पास्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँभन्दा माथिको जंगलबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भनिने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका–१ का य…
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, अझै दुई जना फरार

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






