Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/डोनाल्ड ट्रम्पको दाबी : जेलेन्स्कीलाई मैले कुरा गरिरहेको छु भन्ने नै थाहा छैन

डोनाल्ड ट्रम्पको दाबी : जेलेन्स्कीलाई मैले कुरा गरिरहेको छु भन्ने नै थाहा छैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोनाल्ड ट्रम्पको दाबी : जेलेन्स्कीलाई मैले कुरा गरिरहेको छु भन्ने नै थाहा छैन

३ कात्तिक, काठमाडौं । अमेरिकी प्रशासनले युक्रेनमाथि गुप्तचर साझेदारी (इन्टेलिजेन्स सेयरिङ) र हतियार आपूर्तिमा गुप्त रूपमा प्रतिबन्धहरू लगाएको दाबी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी सेनेटरहरूको दुवै दलका (बाइपार्टिजन) प्रतिनिधिहरूसँग आपतकालीन भर्चुअल बैठक गरेका छन्। रुससँगको युद्ध अन्त्य गर्न थप सहुलियत दिन बाध्य पार्ने उद्देश्यले वासिङ्टनले यस्तो अघोषित दबाब सिर्जना गरेको युक्रेनी अधिकारीहरूको ठहर…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प
OthersJust now

पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको पेरिसमा जारी प्रदर्शनबारे आप्रवासनलाई दोष दिएका छन् । ट्रम्पले सोमबार पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्ने दाबी गरेका छन्। उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशको सीमा बन्द नगरेको भन्दै आलोचना समेत गरे । सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्समा भइरहेको प्रदर्शन र हिंसाको सम्बन्ध शिक्षा वा घरेलु नीतिका मुद्दासँग नभई आप्रवासनसँग रहेको बताए। सीमा नियन्त्रण ...

पर्दाफास
सरकारले गिरफ्तार वा यातना दिन सक्छ, तर पनि डिसेम्बरमा बङ्गलादेश फर्किन्छु : शेख हसिना
OthersJust now

सरकारले गिरफ्तार वा यातना दिन सक्छ, तर पनि डिसेम्बरमा बङ्गलादेश फर्किन्छु : शेख हसिना

३ कात्तिक, काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफू डिसेम्बरमा स्वदेश फर्किने बताएकी छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार, उनले मंगलबार भनेकी छन्, 'बङ्गलादेशको वर्तमान तारिक रहमान सरकारले मलाई गिरफ्तार गर्न सक्छ, मार्न सक्छ वा यातना दिन सक्छ, तर जतिसुकै खतरा भए पनि मलाई त्यसको पर्वाह छैन। म मेरो देश फर्किनैपर्छ।' उनले आफू तारिक रहमानको… ...

अनलाइन खबर
मधुमेह छ भन्दैमा दसैँको स्वाद किन छोड्ने ?
OthersJust now

मधुमेह छ भन्दैमा दसैँको स्वाद किन छोड्ने ?

दसैंको रमाइलो नै खानपिनमा छ । मिठो खाने, परिवारसँग बसेर खाने र मन लागेको परिकारको स्वाद लिने । तर, यही रमाइलोको बीचमा कतिपयलाई भने पीर पर्न थाल्छ । मुख बार्नुपर्ने रोग मधुमेह छ, अब के खाने ? छाकै पिच्छे भान्सामा पाक्ने मासुको बास्नाले तान्छ । देख्दा खान मन लाग्छ । मिठाई देख्दा जिब्रो रसाउँछ ।… ...

अनलाइन खबर
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु
OthersJust now

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु

३ कात्तिक, सर्लाही । बागमती नगरपालिका-१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play