काठमाडौं । चार दशकभन्दा बढी समय बिमा क्षेत्रमा काम गरेर अवकाश लिएका सुशील बस्नेत अहिले जीवनको उत्तरार्धमा आर्थिक संकट, कानुनी संघर्ष र स्वास्थ्य उपचारको चुनौती सामना गरिरहेको बताउँछन । अग्नि एयरलाइन्ससँग जोडिएको विवादमा आफूले विमान, पार्टपुर्जा तथा विभिन्न स्टेसनका सामान गुमाएको र त्यसको क्षतिपूर्ति नपाएको उनको गुनासो छ । करिब ८० वर्ष उमेर पुगेका बस्नेतका अनुसार अग्न…
‘डेढ अर्बको सम्पत्ति पत्तासाप बनाउने व्यक्ति र बैंकलाई कसले कारबाही गर्ने ? बैंक मर्ज भए, जिम्मेवारी कसले लिने ?’

Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_kZcik9La6k.jpg)


