Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Business/डिगोसँगको साझेदारीमा जिओहटस्टार (JioHotstar) नेपालमा प्रवेश

डिगोसँगको साझेदारीमा जिओहटस्टार (JioHotstar) नेपालमा प्रवेश

10/18/2026, 2:23:54 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
डिगोसँगको साझेदारीमा जिओहटस्टार (JioHotstar) नेपालमा प्रवेश

काठमाडौं । ओटीटी प्लाटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ । दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो। भारतसँगको गहिरो सांस्कृतिक सम्बन्ध र भारतीय सिनेमा तथा टेलिभिजनप्रतिको लामो समयदेखिको आकर्षणलाई आधार बनाउँदै जिओहटस्टारलाई […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

एनपिएलको ‘अफिसियल पार्टनर’मा नेपाल टेलिकम
अर्थतन्त्रJust now

एनपिएलको ‘अफिसियल पार्टनर’मा नेपाल टेलिकम

काठमाण्डु– नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ । टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण […] ...

काठमाण्डुपाटी
९ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
अर्थतन्त्रJust now

९ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ

सुनसरी / इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् । उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज बिहान ...

अर्थडबली
३ दिनका लागि खुल्यो तातोपानी नाका
अर्थतन्त्रJust now

३ दिनका लागि खुल्यो तातोपानी नाका

काठमाण्डु– दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन् । तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति नेपालमा सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको हो । सिन्धुपाल्चोक […] ...

काठमाण्डुपाटी
युरोपमा आन्दोलनको आगो फैलिँदै, फ्रान्सपछि बेल्जियम र इटालीमा पनि हिंसात्मक प्रदर्शन
अर्थतन्त्रJust now

युरोपमा आन्दोलनको आगो फैलिँदै, फ्रान्सपछि बेल्जियम र इटालीमा पनि हिंसात्मक प्रदर्शन

बेल्जियमको ब्रसेल्स र लिज सहरमा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। युरोपका विभिन्न भागमा बढ्दो महँगीविरुद्धको आन्दोलन चर्किरहेका बेला बेल्जियममा पनि तनाव उत्पन्न भएको युरोन्युजले ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play