Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/डिगो एपमा आयो नेपाली फिल्म ‘लालीबजार’, अब विश्वभरबाट हेर्न सकिने

डिगो एपमा आयो नेपाली फिल्म ‘लालीबजार’, अब विश्वभरबाट हेर्न सकिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिगो एपमा आयो नेपाली फिल्म ‘लालीबजार’, अब विश्वभरबाट हेर्न सकिने

२ कात्तिक, काठमाडौं। आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व दर्शाउने नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्म डिगो (Digo) एपमार्फत विश्वभर एकसाथ रिलिज भएको छ। षट्कोण आर्ट्सको निर्माण र यम थापाको निर्देशन रहेको यस फिल्ममा स्वस्तिमा खड्का र रविन्द्रसिंह बानियाँलगायतका कलाकारको मुख्य अभिनय छ। नेपालसहित विदेशमा रहेका Nepalese दर्शकहरूका लागि उपलब्ध यो फिल्म अब डिगो एपमार्फत […] The post डिगो एपमा आयो नेपाली फिल्म ‘लालीबजार’, अब विश्वभरबाट हेर्न सकिने appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

इलन मस्कले अर्को वर्ष अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको एक सेयर दिने घोषणा
प्रविधिJust now

इलन मस्कले अर्को वर्ष अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको एक सेयर दिने घोषणा

स्पेसएक्सका सीईओ इलन मस्कले अर्को वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई कम्पनीको आफ्नो एउटा सेयर दिने सोमबार घोषणा गरेका छन्। अगस्टमा एसईसीमा बुझाइएको विवरण अनुसार, हाल मस्कसँग स्पेसएक्सका करिब ४.८ अर्ब सेयरहरू छन्। यदि ‘अनभेस्टेड अवार्ड’ (अझै हस्तान्तरण नभएका सेयरहरू) र ‘स्टक अप्सन’ हरूलाई पनि जोड्ने हो भने यो संख्या ६.४ अर्ब पुग्छ, जुन कम्पनीमा ४८.४ प्रतिशतको आर्थिक हिस्सेदारी बराबर हुन आउँछ। आधिकारिक जनगणना ...

टेक्नोलोजी खबर
क्यालिफोर्नियाका लाखौँ विद्यार्थीको विवरण ह्याकरले चोरेको राज्यको शिक्षा विभागको भनाइ
प्रविधिJust now

क्यालिफोर्नियाका लाखौँ विद्यार्थीको विवरण ह्याकरले चोरेको राज्यको शिक्षा विभागको भनाइ

क्यालिफोर्नियाको शिक्षा विभागले शुक्रबार एक ह्याकरले राज्यसँग काम गर्ने गैरनाफामूलक संस्थाको प्रणालीमा कमजोरीको फाइदा उठाउँदै लाखौँ विद्यार्थीको विवरणमा पहुँच बनाएको जनाएको छ। ह्याकरले विद्यार्थीको नाम, जन्ममिति, ठेगाना र अपाङ्गतासम्बन्धी अवस्थालगायत विवरणमा पहुँच बनाएको विभागले बताएको छ। विभागका अनुसार ह्याकरले अघिल्ला तीन शैक्षिक वर्षमा भर्ना भएका सबै विद्यार्थीको विवरणमा पहुँच बनाएको थियो। विभागका अनुसार सन् २०२५–२०२६ शैक्षिक वर्षमा क्यालिफोर्नियामा ५७ लाखभन्दा बढी विद्यार्थी ...

टेक्नोलोजी खबर
दुबई प्रहरीले आफ्नो टोलीमा थप्यो ९२० हर्सपावरको हाइब्रिड ल्याम्बोर्गिनी
प्रविधिJust now

दुबई प्रहरीले आफ्नो टोलीमा थप्यो ९२० हर्सपावरको हाइब्रिड ल्याम्बोर्गिनी

दुबई प्रहरीले ९२० अश्वशक्ति उत्पादन गर्ने हाइब्रिड सुपरकार ल्याम्बोर्गिनी टेमेरारियो आफ्नो विलासी गाडीको टोलीमा थपेको छ। नयाँ मोडललाई प्रहरीको पहिचान झल्काउने सेतो र हरियो रङमा सजाइएको छ। यसमा अंग्रेजी र अरबी भाषामा आधिकारिक लेखाइ पनि राखिएको छ। ल्याम्बोर्गिनी टेमेरारियोमा दुईवटा टर्बो भएको ४.० लिटरको भी८ इन्जिन र तीनवटा विद्युतीय मोटर छन्। यी सबैले मिलेर कुल ९०० न्युटन मिटर टर्क उत्पादन गर्छन्। यद्यपि, यो ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play