डा. केसीको २५औं अनशन : किन उठाए गेटाको सिट खारेजीदेखि पदाधिकारी निलम्बनसम्मका माग ?

गेटामा मापदण्डविपरीत चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको भन्दै सिट खारेजी, विश्वविद्यालयका पदाधिकारी निलम्बन र सरकारी मेडिकल कलेज विस्तारसम्मका ६ बुँदे माग राखेर डा. केसी इलाममा अनशनमा छन् । शनिबार राति उनलाई अस्पताल भर्ना गरिएको छ ।
Read Complete Original Article
Published originally on कान्तिपुर





