ट्रम्पको रिसले जेलेन्स्की दबाबमा, अमेरिकी दूतले नर्वेको बन्द कोठामा गरे हप्कीदप्की !

काठमाण्डु – राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पछिल्लो विवादपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी अधिकारीहरूको दबाबमा परेका छन् । ट्रम्पका प्रतिनिधि स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुशनरले नर्वेको राजधानी ओस्लोमा भएको बन्द कोठाको बैठकमा जेलेन्स्कीलाई हप्काएको समाचार सार्वजनिक न्युयोर्क टाईम्मले सार्वजनिक गरेको छ । मंगलबार भएको बैठकमा विटकफ र कुशनरले ट्रम्प जेलेन्स्कीसँग निकै असन्तुष्ट रहेको बताएका […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

पाटनको अष्टमातृका नाच सम्पन्न
ललितपुर । परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको अष्टमातृका नाच (गँः प्याखँ) बिहीबार सम्पन्न भएको छ । हरेक वर्ष घटस्थापनाको दिनदेखि... ...

अफ्रिकामा फैलिँदै इबोला
काठमाडौँ । नाइजेरियामा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएपछि अफ्रिकाले थप जटिल प्रकोपको सामना गर्नुपरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले चेतावनी दिएका छन् । बिहीबार आयोजित अनलाइन... ...

अर्थमन्त्री वाग्ले ‘एनडीटीभी वर्ल्ड समिट’मा सहभागी हुन नयाँदिल्लीमा
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन्। उनी भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गर्ने ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सहभागी हुन बिहीबार बिहान नयाँदिल्ली पुगेका हुन्। डा. वाग्ले बिहीबार बिहान १० बजे एयर इन्डियाको नियमित उडानबाट नयाँदिल्ली पुगेका हुन्। दुई सदस्यीय भ्रमण टोलीमा उनीसँगै प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका ...