ट्युनिसियामा प्रहरी र प्रदर्शनकारीबिच झडप, देशव्यापी असन्तोष बढ्दै

ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिससहित विभिन्न सहरमा प्रहरीसँग प्रदर्शनकारीको झडप भएको छ । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको मृत्यु तथा सार्वजनिक सेवाको कमजोर अवस्थालाई लिएर बिहीबार प्रदर्शन चर्किएको हो । राजधानीको उपनगरीय...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

फ्रान्सेली अर्थतन्त्रमा ‘ठुलो संकट’ निम्तिने संकेत
पेरिस । फ्रान्सेली सरकारले यसअघि नै राजनीतिक अस्थिरताको सामना गरिरहेको थियो । सन् २०२४ जुनमा राष्ट्रिय सभाको विघटन भएयता हरेक वर्ष बजेट पारित गर्न समस्या हुँदै आएको छ । यसैबिच पश्चिम... ...

आणविक सम्झौतामा म्याक्रोनको भनाइप्रति इरानको आपत्ति
तेहरान।इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको आणविक कार्यक्रमसम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै आफ्नो भनाइमा एकरूपता कायम राख्न आग्रह गरेका छन्। उनले म्याक्रोनको पछिल्लो भनाइ सन् २०१५ को आणविक सम्झौताप्रतिको तत्कालीन अडानसँग बाझिएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा अराघचीले सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक सम्झौताबाट बाहिरिनुअघि म्याक्रोनले अमेरिकी कङ्ग्रेसमा फ्रान्स सम्झौताबाट पछि नहट्ने बताएको स्मरण गराए। ...

इरानको आणविक कार्यक्रमबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति
• इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति म्याक्रोनको आणविक कार्यक्रमसम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै एकरूपता कायम राख्न आग्रह गरेका छन्। • उनले म्याक्रोनको पछिल्लो भनाइ २०१५ को आणविक सम्झौतासँग बाझिएको र इरानमा कुनै पनि आणविक गतिविधिको विरोध गर्ने दाबीप्रति प्रश्न उठाएका छन्। • अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको आर्थिक स्रोतमा दबाब बढाउने नीति जारी रहने बताएका छन्। ...

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने
काठमाडौं । पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० ...


