टेलिकमको फाइबर इन्टरनेटमा नयाँ प्याकेज, वार्षिक शुल्क ४९९९ रुपैयाँ मात्र

सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि ४ हजार ९९९ रुपैयाँमा ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सुलभ दरको साना इन्टरनेट प्याकेज बन्दको घोषणा गरे पनि नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज कार्यान्वयनमा ल्याएको हो । टेलिकमका अनुसार सो प्याकेजको वार्षिक शुल्क चार हजार ९९९ रुपैयाँ तोकिएको छ । टेलिकमले ‘फाइबर टु द होम’अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकका लागि वाइफाई ६ मा नयाँ प्याकेज उपलब्ध गराउने भएको छ । जसअनुसार वार्षिक इन्टर...
Read Complete Original Article
Published originally on फरकधार
Related News
.jpg)
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी
काठमाडौँ, असोज ३० गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर... ...

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा श्रेष्ठसहित तीन जना निर्वाचित, महिलातर्फ सरस्वती विजयी
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन्। त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। ३५ वर्षमुनिको युवातर्फ गण्डकी प्रदेशबाट सबैभन्दा बढी मत प्राप्त गर्दै सुभाष पौडेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। […] ...

कांग्रेसको केन्द्रीय सदस्यमा बाला अधिकारी निर्वाचित,शाहलाई ७ मतले पछि पारिन्
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ओखलढुङ्गाकी बाला अधिकारी केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ। पेशागत विषयगत क्षेत्रको महिला खुला समूहमा... ...

चार दिन काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित
काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारी पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो । आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी ...


