Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन’ मंसिर २३ देखि आयोजना हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन’ मंसिर २३ देखि आयोजना हुने
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । टेक्सास एजुकेसन नेटवर्क तथा यसका इकाइहरूको आयोजनामा ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ को सातौँ संस्करण आगामी मंसिर २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ । काठमाडौंको मित्रपार्कस्थित टेक्सास एजुकेसन नेटवर्कको परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछ ।प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका ७० भन्दा बढी नवीनतम परियोजना प्रस्तुत गरिने आयोजकले जनाएको छ । यसका साथै रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) लगायतका प्रविधिको प्रत्यक्ष प्रदर

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतको निर्वाचन आयोगको वेबसाइटमा मतदाताको विवरण सार्वजनिक गर्ने सुरक्षा कमजोरी सुधार: रिपोर्ट
TechnologyJust now

भारतको निर्वाचन आयोगको वेबसाइटमा मतदाताको विवरण सार्वजनिक गर्ने सुरक्षा कमजोरी सुधार: रिपोर्ट

भारतको निर्वाचन आयोग (ईसीआई) को वेबसाइटमा रहेको सुरक्षा कमजोरीका कारण केही मतदाताका संवेदनशील व्यक्तिगत विवरण र कागजातमा पहुँच सम्भव भएको थियो। उक्त कमजोरी पत्ता लगाएर आयोगलाई जानकारी गराएपछि त्यसलाई सुधार गरिएको रोयटर्सले जनाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार रोयटर्सले पहिलोपटक सार्वजनिक गरेको यो सुरक्षा कमजोरीको सजिलै दुरुपयोग हुन सक्थ्यो। भारतका सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेशसहित केही प्रमुख राज्यमा निर्वाचन हुन केही महिनामात्र बाँकी ...

टेक्नोलोजी खबर
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज
TechnologyJust now

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

१२ मंसिर, काठमाडौं। किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, […] The post किस्ट शिक्षण ...

आइसिटी फ्रेम
एनभिडियाको पुनरागमनसँगै हुवाङ फाउन्डेसनको छलाङ, एकै दिनमा २.३ अर्ब डलर कमाइ
TechnologyJust now

एनभिडियाको पुनरागमनसँगै हुवाङ फाउन्डेसनको छलाङ, एकै दिनमा २.३ अर्ब डलर कमाइ

काठमाडौं । एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा पुन: कम्पनीको नेतृत्वमा फर्किएपछि त्यसको प्रत्यक्ष लाभ शेयरधनीलाई मात्र भएको छैन । उनकी पत्नी लोरी हुआङले सञ्चालन गर्दै आएको निजी परोपकारी संस्था ‘जेन–हसुन एन्ड लोरी हुआङ फाउन्डेसन’ को सम्पत्तिसमेत एकै दिनमा करिब २.३ अर्ब डलरले बढेको छ ।‘फर्च्युन’ का अनुसार हुआङ सीईओका रूपमा पुन: नियुक्त भएपछि एनभिडियाको शेयर ...

आइसिटी समाचार
इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम
TechnologyJust now

इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम

नेपाल–इन्जिनियर्स विद्आउट बोर्डर्स नेपाल (इडब्ल्युबी नेपाल) ले जुम्लास्थित कर्णाली माध्यमिक विद्यालयमा नवप्रवर्तनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ। त्यस अवसरमा विद्यार्थीहरूमा सिर्जनशीलता, नवप्रवर्तन, व्यावहारिक सीप तथा उद्यमशील क्षमता परीक्षण गरिएको थियो। आईजात्रा शीर्षकका भएको उक्त कार्यक्रममा विद्यार्थीलाई आफ्ना सीप प्रदर्शनको अवसर पनि दिइएको थियो। विद्यार्थीहरूद्वारा विकसित नवीन उत्पादन तथा सिर्जनाहरू समेटिएका १४ ओटा प्रदर्शनी कक्ष पनि समावेश गरिएका थिए । श्रवण अपाङ्गता भएका विद्यार्थीहरूको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement