काठमाडौं । एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा पुन: कम्पनीको नेतृत्वमा फर्किएपछि त्यसको प्रत्यक्ष लाभ शेयरधनीलाई मात्र भएको छैन । उनकी पत्नी लोरी हुआङले सञ्चालन गर्दै आएको निजी परोपकारी संस्था ‘जेन–हसुन एन्ड लोरी हुआङ फाउन्डेसन’ को सम्पत्तिसमेत एकै दिनमा करिब २.३ अर्ब डलरले बढेको छ ।‘फर्च्युन’ का अनुसार हुआङ सीईओका रूपमा पुन: नियुक्त भएपछि एनभिडियाको शेयर मूल्य ३० प्रतिशतभन्दा बढीले वृद्धि हुँदै १६५.०५ डलरमा बन्द भएको थियो । फा
एनभिडियाको पुनरागमनसँगै हुवाङ फाउन्डेसनको छलाङ, एकै दिनमा २.३ अर्ब डलर कमाइ

Read Complete Original Article
Published originally on आइसिटी समाचार






