Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टीयू मैदान वरपर बढ्न थाल्यो चहलपहल, गाला रंगाएर पुग्दै छन् दर्शक (२७ तस्बिर)

टीयू मैदान वरपर बढ्न थाल्यो चहलपहल, गाला रंगाएर पुग्दै छन् दर्शक (२७ तस्बिर)

10/26/2026, 4:26:17 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
टीयू मैदान वरपर बढ्न थाल्यो चहलपहल, गाला रंगाएर पुग्दै छन् दर्शक (२७ तस्बिर)

आजदेखि सुरु हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनुअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर दर्शकको चहलपहल बढ्न थालेको छ।  ५ बजे खेल सुरु हुनुअघि आआफ्नो टोलीको जर्सी लगाएर र गालामा टोलीको लोगो पोतेर दर्शकहरु मैदान पुग्न थालेका हुन्।  आज हुने उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन्। दुवै...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

देउवा पक्षले भोलिदेखि लुम्बिनीमा जिल्ला अधिवेशन गर्ने
ताजा खबरJust now

देउवा पक्षले भोलिदेखि लुम्बिनीमा जिल्ला अधिवेशन गर्ने

बुटवल । नेपाली कांग्रेसको देउवा पक्षले लुम्बिनी प्रदेशमा भोलिदेखि जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । पार्टीले कात्तिक ३० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तय गरेको कार्य तालिकाअनुसार भोलि... ...

रातोपाटी
एनपीएल : सुदूरपश्चिमको पहिलो विकेट गयो, ९ रन बनाएर विनोद आउट
ताजा खबरJust now

एनपीएल : सुदूरपश्चिमको पहिलो विकेट गयो, ९ रन बनाएर विनोद आउट

काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ। लुम्बिनी लायन्सका बलर शेर मल्लको बलमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारी आउट भएका हुन्। उनले ८ बलमा ९ रन बनाएर पेभिलियन फर्किए। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम पहिलो विकेट गुमाउँदै दबाबमा परेको छ। ...

केन्द्रबिन्दु
सुदूरपश्चिमले गुमायो पहिलो विकेट
ताजा खबरJust now

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

नेपाल प्रिमियर लिग ३ को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ।  सुदूरका ओपनर विनोद भण्डारी ८ बलमा ९ रन बनाएर आउट भएका हुन्।  लुम्बिनी लायन्सका शेर मल्लले भण्डारीलाई एलबीडब्लु धरापमा पारेका हुन्।  ...

नेपालखबर
ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन
ताजा खबरJust now

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । निगमका निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play