टाइगरमाथि गोली प्रहारको घटनामा पक्राउ परेका ऋतिक को हुन् ?

बिहारको बेगुसराय सहरमा रहेको सामान्य देखिने एउटा घर यतिबेला चर्चामा छ । सहरको डुमरी मोहल्लामा रहेको यो घर करिब ६०० वर्गफिट क्षेत्रफलमा फैलिएको छ । घरनजिकैबाट आवतजावत गर्ने मानिसहरू यसलाई जिज्ञासापूर्वक हेर्ने गर्छन् । वास्तवमा, यो घर ऋतिक कुमार उर्फ रोशनको हो । अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहारको घटनामा राजस्थानको कोटाबाट पक्राउ परेका तीन…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

झापामा चर्को आवाजमा डिजे बजाउन रोक, साम्प्रदायिक सद्भाव भड्काए कडा कारबाही हुने
जिल्ला प्रशासन कार्यालय झापाले धार्मिक तथा सांस्कृतिक पर्व, र्याली, शोभायात्रा र मूर्ति विसर्जन जस्ता कार्यक्रममा चर्को आवाजमा डिजे बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सार्वजनिक शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले एक सूचना जारी गर्दै प्रशासनको निर्देशन अटेरी गरी चर्को आवाजमा डिजे बजाइएको पाइएमा ...

गौतमबुद्ध विमानस्थल किन चलेन ? कारण खोज्दै निजी क्षेत्र
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने आशामा निजी क्षेत्रले करोडौँ होइन, अर्बौँ रुपैयाँ लगानी गर्यो । सरकारले विमानस्थलको शिलान्यास गर्यो, निर्माण सम्पन्न गरेर उद्घाटन पनि गर्यो । तर चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुन सकेको छैन । विमानस्थल सञ्चालनमा आउला र त्यसबाट पर्यटन, होटल, यातायात तथा अन्य व्यवसाय फस्टाउलान् भन्ने निजी क्षेत्रको अपेक्षा अहिले निराशामा बदलिँदै गएको छ । करिब ...

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
६ कात्तिक, वासिङ्टन । यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो… ...

एनपीएलको पहिलो खेलको टिकट सोल्ड आउट
५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो खेलका सबै टिकट बिक्री भएका छन्। बिहीबार साँझदेखि बिक्री खुला गरिएको पहिलो खेलको टिकट सोल्ड आउट भएको हो। खेलका लागि साधारणतर्फको टिकट मूल्य ५०० रुपैयाँ र प्रिमियमतर्फको टिकट मूल्य १ हजार रुपैयाँ तोकिएको थियो। टिकट बिक्री खुला भएको छोटो समयमै सबै टिकट बिक्री… ...


