टस जितेर सुदूरपश्चिमले रोज्यो फिल्डिङ,पोखराले गर्दैछ ब्याटिङ

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। सुदूरपश्चिमले लुम्बिनीविरुद्धकै टोलीलाई निरन्तरता दिएको छ। पोखरा एभेन्जर्सले भने आजको […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

लोकेशको आक्रामक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको विशाल लक्ष्य
लोकेशको आक्रामक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको विशाल लक्ष्य ...

लोकेशको अर्धशतकमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य
काठमाण्डु- लोकेश बमको अर्धशतकमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनायो । विराटनगरका लागि लोकेशले ९ छक्का र ३ चौकाको मद्दतमा ८७ रन जोडे । यस्तै एन्जेलो म्याथ्युजले ३१, आन्द्रे रसेलले २७ […] ...

विराटनगर भर्सेस कर्णाली : ८७ रन जोडेर आउट भए लाेकेश
काठमाण्डु– विराटनगर किंग्स र कर्णाली याक्सबीचको खेल जारी रहेको छ । १६ ओभरको खेल सकिदा विराटनगले ४ विकेट गुमाएर १४७ रन बनाएको छ । विराटनगरका लोकेश बम ८७ रन जोडेर आउट भएका छन् । ९ छक्का र ३ चौकाको मद्दतमा ८७ रन जोडेका लोकेशलाई सोमपाल कामीले आउट गराए । अहिले १७ ओभरको खेल चलिरहेको छ […] ...

‘एनपीएल क्रिकेटको विकास परियोजना होइन, प्रतिभा देखाउने मञ्च हो’
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरू भइसकेको छ। अहिलेबाटै उपाधिका लागि को बलियो को कमजोर भन्ने अवस्था छैन। समूह चरणका खेल भइरहेकाले त्यो आकलन अहिलेका लागि हतार हुन्छ। तर चिसो मौसमको सुरूवातसँगैअघि बढेको प्रतियोगिताले खेलप्रेमीहरूलाई तताएको छ। मैदानको प्रतिस्पर्धा, फ्रेन्चाइजीहरूको तयारी, नेपाली क्रिकेटरको क्षमता, विदेशी खेलाडीको प्रभाव र नेपाली क्रिकेटको भविष्यबारे चर्चा भइरहेको […] ...


